शब्दकोश प्रविष्टि

चिल्लो

ना.वि.
  1. घिउ, तेल, बोसो आदि स्निग्ध पदार्थ; चिल्लोपन; स्निग्धता । वि.

  2. तेल–घिउ आदिको जस्तो चिल्लो भएको; चिप्लो; टल्कने ।

व्युत्पत्ति

[सं. चिक्कण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016958
मुद्रित पृष्ठ
389