शब्दकोश प्रविष्टि

चिलेसो

ना.

ना. [प्रा. चिल्लिरि] चामल, पिठो आदि अन्नभित्रै जन्मिएर हुर्कने, सेतो रङको र गहुँको चाहिँ कालो वा रातो रङको पनि हुने सानो किरो; चिल्सो; चिलेसो ।

व्युत्पत्ति

[प्रा. चिल्लिरि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016944
मुद्रित पृष्ठ
389