शब्दकोश प्रविष्टि
चिल आँखे
वि.
वि. चिलका जस्ता आँखा भएको; चिल जस्तै सिकार झम्टन तत्पर रहेजस्तो; हिंस्रक आँखा भएको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016919- मुद्रित पृष्ठ
- 389
शब्दकोश प्रविष्टि
वि. चिलका जस्ता आँखा भएको; चिल जस्तै सिकार झम्टन तत्पर रहेजस्तो; हिंस्रक आँखा भएको ।
npbs2075-10-016919