शब्दकोश प्रविष्टि

चिरो

ना.
  1. चर्चरी चिरिएको ठाउँ; चर्किएर वा फुटेर चिरा परेको ठाउँ; धाँजो ।

  2. चिरा पारेर काटिएको सग्लो टुक्रो ।

व्युत्पत्ति

[√ चिर्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016899
मुद्रित पृष्ठ
388