शब्दकोश प्रविष्टि
चिरिनु
अ.क्रि.स.क्रि.
चिरो हुनु; चिरो पर्नु ।
धाँजो पर्नु वा फाट्नु । स.क्रि.
अर्कालाई नराम्रो हुने वा मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु ।
व्युत्पत्ति
[चिर्+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016890- मुद्रित पृष्ठ
- 388
शब्दकोश प्रविष्टि
चिरो हुनु; चिरो पर्नु ।
धाँजो पर्नु वा फाट्नु । स.क्रि.
अर्कालाई नराम्रो हुने वा मन नपर्ने गरी बेसरी खानु; लतार्नु; घिच्नु ।
[चिर्+इ+नु]
npbs2075-10-016890