शब्दकोश प्रविष्टि
चिरायु
वि.ना.
धेरै कालसम्म बाँचिरहने; चिरञ्जीवी । ना.
लामो आयु; दीर्घायु ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016889- मुद्रित पृष्ठ
- 388
शब्दकोश प्रविष्टि
धेरै कालसम्म बाँचिरहने; चिरञ्जीवी । ना.
लामो आयु; दीर्घायु ।
[सं.]
npbs2075-10-016889