शब्दकोश प्रविष्टि

चिरपरिचित

वि.

वि. [सं.] धेरै पहिलेदेखि परिचय भएको वा चिनेको; धेरै अघिदेखिको चिनजान भएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016872
मुद्रित पृष्ठ
388