शब्दकोश प्रविष्टि

चिया

ना.
  1. प्रायः गरम मुलुकहरूमा उमारिने, सेता फूल फुल्ने, एक थरी बाह्रमासे बुटो वा त्यसैका कलिला पातका मुना सुकाईवरी तयार पारिएको पत्ती वा धुलो ।

  2. तातो पानीमा इच्छानुसार चिनी र दुधको अनुपात मिलाई वा कागतीको रस निचोरी त्यस्तो पात वा धुलो राखी तयार पारिएको एक प्रसिद्ध पेय पदार्थ ।

व्युत्पत्ति

[चि.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016852
मुद्रित पृष्ठ
387