शब्दकोश प्रविष्टि

चिम्रे

वि.
  1. आँखा चिम्रो भएको ।

  2. नेत्ररोगले गर्दा आँखा मुस्किलसँग उघार्ने वा आँखामा कचेरा भरिरहने; चिप्रे; कचेरे ।

व्युत्पत्ति

[चिम्रो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016842
मुद्रित पृष्ठ
387