शब्दकोश प्रविष्टि

चिम्टिनु

स.क्रि.अ.क्रि.

स.क्रि. [चिम्टी+नु] १. चिम्टीमा लिनु २. अ.क्रि. २. चिम्टीमा आउनु । ३. चाम्रो हुनु ।

व्युत्पत्ति

[चिम्टी+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016831
मुद्रित पृष्ठ
387