शब्दकोश प्रविष्टि
चिमोट्नु
स.क्रि.
बुढी औँला र चोर औँलाका टुप्पाले केही कुरालाई वा शरीरको छालालाई च्याप्नु वा जोरसँग अँठ्याउनु; चिम्टनु; चिमट्नु ।
मितव्ययी हुनु; कमखर्चीहुनु ।
व्युत्पत्ति
[चिम्टा+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016824- मुद्रित पृष्ठ
- 387