शब्दकोश प्रविष्टि
चिन्तामणि
ना.
सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न ।
अबाध ज्ञान प्राप्त गराइदिने सरस्वतीको एक मन्त्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016775- मुद्रित पृष्ठ
- 386
शब्दकोश प्रविष्टि
सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न ।
अबाध ज्ञान प्राप्त गराइदिने सरस्वतीको एक मन्त्र ।
npbs2075-10-016775