शब्दकोश प्रविष्टि

चिन्ताजनक

वि.

वि. चिन्ताको कारण भएको; चिन्ता पार्ने; चिन्तित तुल्याउने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016772
मुद्रित पृष्ठ
385