शब्दकोश प्रविष्टि

चिन्तन

ना.

ना. [सं.] विचार, बिम्ब, प्रतीक आदिका सहायताले कुनै विषय वा समस्याको मनमनै समाधान गर्ने प्रक्रिया; विभिन्न विचार, स्थिति र घटनाका बिचको पारस्परिक सम्बन्ध खोजी गर्ने मानसिक कार्य; गम्भीर रूपले सोचेर प्रश्नको समाधान निकाल्ने प्रक्रिया; चिन्तना ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016763
मुद्रित पृष्ठ
385