शब्दकोश प्रविष्टि

चिन्डो

ना.
  1. माटाको भाँडोविशेष ।

  2. लौका, फर्सीआदि झँ लहरामा फल्ने, पेट फुकेको, घाँटी सानो भई लामो हुने, तुम्बाका जातको एक फल; डल्ले लौको ।

व्युत्पत्ति

[सं. चिच्चिण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016762
मुद्रित पृष्ठ
385