शब्दकोश प्रविष्टि

चिन्डे

ना.वि.
  1. एउटै भेट्नामा छ–सातवटा लामा– लामा पात हुने, एक लेकाली वृक्ष; तरकारी वा अचारका रूपमा खाइने त्यसैका कलिला मुना । वि.

  2. चिन्डा आकारको ।

व्युत्पत्ति

[सं. चिच्चिण्ड+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016761
मुद्रित पृष्ठ
385