शब्दकोश प्रविष्टि
चिनुक
ना.
अमेरिकाको रकी पवर्तबाट हिउँद याममा तलतिर बहने न्यानो र शुष्क वायु ।
अमेरिकामा विभिन्न आदिवासीका भाषा मिसिएर विकसित भएको एक अनौठो खिचडी भाषा (चिनुक– जार्गन) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016757- मुद्रित पृष्ठ
- 385
शब्दकोश प्रविष्टि
अमेरिकाको रकी पवर्तबाट हिउँद याममा तलतिर बहने न्यानो र शुष्क वायु ।
अमेरिकामा विभिन्न आदिवासीका भाषा मिसिएर विकसित भएको एक अनौठो खिचडी भाषा (चिनुक– जार्गन) ।
npbs2075-10-016757