शब्दकोश प्रविष्टि

चिनी रोग

ना.

ना. रगतमा गुलियो तत्त्व बढ्नाले पिसाप बढी हुने र पिसापबाटै पोषक तत्त्व बग्ने एक प्रकारको रोग; मधुप्रमेह; प्रमेह; मधुमेह ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016754
मुद्रित पृष्ठ
385