शब्दकोश प्रविष्टि

चिनी२

ना.वि.
  1. उखु पेलेर वैज्ञानिक प्रविधिबाट तयार गरिएको, गुलियो, सेतो धुलो वा चूर्ण । वि.

  2. चीनसम्बन्धी; चिनियाँ; चीनको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016752
मुद्रित पृष्ठ
385