शब्दकोश प्रविष्टि

चिनियाँ

वि.

वि. [चीन+इयाँ] चीन देशसँग सम्बन्ध भएको; चीन देशको; चीनमा पाइने; चीनी ।

व्युत्पत्ति

[चीन+इयाँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016740
मुद्रित पृष्ठ
385