शब्दकोश प्रविष्टि

चित्रीकरण

ना.
  1. विभिन्न रङले रँगाउने कार्य; चित्रित गर्ने क्रिया; सजाउने काम ।

  2. आश्चर्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016701
मुद्रित पृष्ठ
384