शब्दकोश प्रविष्टि
चित्रफित्ता
ना.
ना. विद्युत्–प्रकाशका सहायताले पर्दा आदिमा देखाइने चलचित्र, डकुमेन्टरी, स्लाइड, भी.डी.ओ. आदिका चित्राङ्कित फित्ता; फिल्म ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016685- मुद्रित पृष्ठ
- 384
शब्दकोश प्रविष्टि
ना. विद्युत्–प्रकाशका सहायताले पर्दा आदिमा देखाइने चलचित्र, डकुमेन्टरी, स्लाइड, भी.डी.ओ. आदिका चित्राङ्कित फित्ता; फिल्म ।
npbs2075-10-016685