शब्दकोश प्रविष्टि
चिता
ना.
ना. [सं.] मुर्दा पोल्नका लागि बनाएको तीन खाप दाउराको टाँड; मुर्दा पोल्ने खलियो वा चौको; चितिका ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016643- मुद्रित पृष्ठ
- 383
शब्दकोश प्रविष्टि
ना. [सं.] मुर्दा पोल्नका लागि बनाएको तीन खाप दाउराको टाँड; मुर्दा पोल्ने खलियो वा चौको; चितिका ।
[सं.]
npbs2075-10-016643