शब्दकोश प्रविष्टि
चिट्ठा
ना.सर्व
नगद वा जिन्सी वस्तु पुरस्कारका रूपमा प्राप्त गर्ने लक्ष्यले नम्बर लगाइएका टिकट सर्वसाधारण जनतामा बिक्री गराई जम्मा गरिएको धन पर्नेलाई वितरण गरिने एक प्रणाली (लटरी) ।
अकस्मात् हात लागेको धन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016622- मुद्रित पृष्ठ
- 382