शब्दकोश प्रविष्टि

चिट्टे

वि.
  1. सानो; च्यान्टे; सिकुटे ।

  2. छरितो; छरिछाँटको; राम्रो; डिलडौलको ।

व्युत्पत्ति

[चिट्ट+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016621
मुद्रित पृष्ठ
382