शब्दकोश प्रविष्टि
चिकित्सा विज्ञान
ना.
ना. रोगको निदान वा मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र; चरकसंहिता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016586- मुद्रित पृष्ठ
- 382
शब्दकोश प्रविष्टि
ना. रोगको निदान वा मीमांसा गर्ने र उपचार गरी निकोसमेत पार्ने एक विज्ञान तथा कला; चिकित्साशास्त्र; चरकसंहिता ।
npbs2075-10-016586