शब्दकोश प्रविष्टि
चिउँटी
ना.वि.
ना. [चिम्टी] १. बुढी औँला र चोर औँलाका टुप्पाको मेल । २. त्यस्तो मेलले टिप्दा आउनेजति मात्रा । ३. सो मेल हुँदाको चिमटाइ । ४. बुढी औँला र चोर औँलाका सहायताले कुनै वस्तु समात्ने स्थिति वा कार्य । वि. ५. चिउँटीले आउने परिमाणको; चिम्टी । ४. थोरै; ज्यादै थोरै; अति अल्प ।
व्युत्पत्ति
[चिम्टी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016565- मुद्रित पृष्ठ
- 381