शब्दकोश प्रविष्टि
चास्सचुस्स
क्रि.वि.
पेटै नभरिने गरी; थोरथोरै ।
आगो, तातो फलाम आदिले हल्कासित डाम्ने वा पोल्ने गरी ।
तार, सुइरो, छेस्का आदिको घोचाइका साथै ।
घोचपेच गरेर; अर्कालाई छक्क पर्ने गरी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016550- मुद्रित पृष्ठ
- 381