शब्दकोश प्रविष्टि
चास्स
क्रि.वि.
क्रि.वि. [अ.मू. चास्+स] मनमा चिसो पस्ने गरी; बिझ्ने किसिमले; मन दुख्ने गरी (भन्नु वा केही गर्नु) ।
व्युत्पत्ति
[अ.मू. चास्+स]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016549- मुद्रित पृष्ठ
- 381
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. चास्+स] मनमा चिसो पस्ने गरी; बिझ्ने किसिमले; मन दुख्ने गरी (भन्नु वा केही गर्नु) ।
[अ.मू. चास्+स]
npbs2075-10-016549