शब्दकोश प्रविष्टि
चालिसे
ना.
सामान्यतः चालिस बर्से आँखाको निकट दृष्टिमा हुने क्षति ।
नेपालका ब्रामणको एक थर ।
व्युत्पत्ति
[चालिस+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016526- मुद्रित पृष्ठ
- 380
शब्दकोश प्रविष्टि
सामान्यतः चालिस बर्से आँखाको निकट दृष्टिमा हुने क्षति ।
नेपालका ब्रामणको एक थर ।
[चालिस+ए]
npbs2075-10-016526