शब्दकोश प्रविष्टि

चाल१

ना.
  1. घरको छानो ।

  2. नीलकण्ठ चरो ।

  3. घोडाको हिँडाइ ।

  4. सेउवा ।

  5. हिँडडुल गर्ने जीव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016510
मुद्रित पृष्ठ
380