शब्दकोश प्रविष्टि
चारभूमि
ना.
ना. [सं.] बौद्ध धर्मअनुसार हीनयान बौद्धमार्गका स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत् नामका ध्यानको चार अवस्था ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016486- मुद्रित पृष्ठ
- 379–380
शब्दकोश प्रविष्टि
ना. [सं.] बौद्ध धर्मअनुसार हीनयान बौद्धमार्गका स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत् नामका ध्यानको चार अवस्था ।
[सं.]
npbs2075-10-016486