शब्दकोश प्रविष्टि

चारधाम

ना.

ना. [चार+धाम] चार प्रसिद्ध धार्मिक क्षेत्र वा तीर्थहरूको समूह (भारतका बदरीनाथ, जगन्नाथ, रामेश्वर र द्वारका; नेपालका बराहक्षेत्र, जनकपुर, मुक्तिनाथ र दामोदरकुण्ड) ।

व्युत्पत्ति

[चार+धाम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016476
मुद्रित पृष्ठ
379