शब्दकोश प्रविष्टि
चारदाम ठेकी
ना.
ना. [चार+दाम+ठेकी] पहिलेको चलनअनुसार नयाँ जग्गा कमाउँदा वा कमाइरहेकै जग्गा फेरि कमाउन थमौती गर्नुपर्दा मोहीले जग्गाधनिलाई बुझाउने दस्तुर ।
व्युत्पत्ति
[चार+दाम+ठेकी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016474- मुद्रित पृष्ठ
- 379