शब्दकोश प्रविष्टि

चारखाले

वि.
  1. चारखाल भएको; चारखालसित सम्बन्ध भएको ।

  2. चारखालमा गएर बस्ने वा रुँग्ने ।

  3. कौडा, तास आदिको जुवामा दाउ लिएर बस्ने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016469
मुद्रित पृष्ठ
379