शब्दकोश प्रविष्टि
चारखाल
ना.
चारैतिर भवन भई बिचमा चोक वा चौर भएको ठाउँ ।
पहिले प्रमुख जिल्ला अधिकारीको कार्यालय, भूमिसुधार कार्यालय तथा विशेषतः जिल्ला अदालत आदि रहेको, काठमाडौँको डिल्लीबजारस्थित चारैतिर भवन भई बिचमा चोक रहेको एक प्रसिद्ध स्थान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016468- मुद्रित पृष्ठ
- 379