शब्दकोश प्रविष्टि
चान्द्रमास
ना.
ना. चन्द्रमाको तिथिअनुसार गनिने महिना; चन्द्रमाका कलाका आधारमा प्रारम्भ गरिने महिना; शुक्ल वा कृष्णपक्षको प्रतिपदादेखि प्रारम्भ हुने महिना ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016424- मुद्रित पृष्ठ
- 378
शब्दकोश प्रविष्टि
ना. चन्द्रमाको तिथिअनुसार गनिने महिना; चन्द्रमाका कलाका आधारमा प्रारम्भ गरिने महिना; शुक्ल वा कृष्णपक्षको प्रतिपदादेखि प्रारम्भ हुने महिना ।
npbs2075-10-016424