शब्दकोश प्रविष्टि

चातक

ना.

ना. [सं.] किंवदन्तीअनुसार आकाशबाट बर्सेको पानी मात्र खाएर बाँच्ने एक पक्षी; काकाकुल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016409
मुद्रित पृष्ठ
378