शब्दकोश प्रविष्टि
चाट२
ना.
चाट्ने काम वा स्थिति; चटाइ ।
अभिलाषा; इच्छा ।
रुचि ।
समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु ।
व्युत्पत्ति
[चाट्+अ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016396- मुद्रित पृष्ठ
- 377
शब्दकोश प्रविष्टि
चाट्ने काम वा स्थिति; चटाइ ।
अभिलाषा; इच्छा ।
रुचि ।
समोसा आदिमा दही तथा मरमसला हाली बनाइएको एक प्रकारको खाद्य वस्तु ।
[चाट्+अ]
npbs2075-10-016396