शब्दकोश प्रविष्टि
चाख
ना.
ना. [प्रा. चक्ख < सं. चक्षण] कुनै विषयप्रति हुने मानिसको नैसर्गिक वा अर्जित मानसिक आकर्षण वा रुचि; अभिरुचि; आस्वादन; अनुराग; चाह; रहर ।
व्युत्पत्ति
[प्रा. चक्ख < सं. चक्षण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016387- मुद्रित पृष्ठ
- 377