शब्दकोश प्रविष्टि

चाको

ना.
  1. चपरी; चोइली; चोइलो; ढेला ।

  2. माहुरीको मह पार्ने घार; छत्ता ।

व्युत्पत्ति

[सं. चक्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016379
मुद्रित पृष्ठ
377