शब्दकोश प्रविष्टि
चाँचुँ
ना.वि.
ना. [अ.मू. (द्वि.) चुँ] अस्वीकार नगरिएको स्थिति; चाइँचुइँ; आनाकानी; नाइँनास्ति ।
व्युत्पत्ति
[अ.मू. (द्वि.) चुँ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016339- मुद्रित पृष्ठ
- 376
शब्दकोश प्रविष्टि
ना. [अ.मू. (द्वि.) चुँ] अस्वीकार नगरिएको स्थिति; चाइँचुइँ; आनाकानी; नाइँनास्ति ।
[अ.मू. (द्वि.) चुँ]
npbs2075-10-016339