शब्दकोश प्रविष्टि
चाँचल२
ना.
ना. [सं. चञ्चल] पाँजिएको र बतासले हल्लिने पानीको सोतो वा तरङ्ग; चाँचर ।
व्युत्पत्ति
[सं. चञ्चल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016337- मुद्रित पृष्ठ
- 376
शब्दकोश प्रविष्टि
ना. [सं. चञ्चल] पाँजिएको र बतासले हल्लिने पानीको सोतो वा तरङ्ग; चाँचर ।
[सं. चञ्चल]
npbs2075-10-016337