शब्दकोश प्रविष्टि

चाँगे

ना.

ना. [सं. चञ्च] तिखा टुप्पा भएका लाम्चा हरिया पात हुने, कलेजी र पहँला रङका झुप्पा–झुप्पा फूल फुल्ने र फूलका फेदमा काला गेडा लाग्ने एक प्रकारको बोट वा त्यसैको फूल ।

व्युत्पत्ति

[सं. चञ्च]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016330
मुद्रित पृष्ठ
376