शब्दकोश प्रविष्टि

चाँगुनारायण

ना.वि.

ना. [सं. चम्पकनारायण] काठमाडौँ उपत्यकाको दोलागिरि पर्वतमा अवस्थित, नेपालका लिच्छवि राजा मानदेवद्वारा वि. सं. ५२१–मा आफ्नी आमा राज्यवतीको सम्झनामा निर्मित, कलापूर्ण प्रसिद्ध मन्दिर वा धार्मिक पीठ; सोही मन्दिरभित्र स्थापित तथा कार्तिक शुक्ल एकादशीमा मेला लाग्ने चार नारायणमध्ये एक ।

व्युत्पत्ति

[सं. चम्पकनारायण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016329
मुद्रित पृष्ठ
376