शब्दकोश प्रविष्टि

चहरिँदो

वि.

वि. [चहर्‍याउ+इँदो] चहर्‍याउने; पोल्ने; चरचर गर्ने; चरचरिँदो ।

व्युत्पत्ति

[चहर्‍याउ+इँदो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016317
मुद्रित पृष्ठ
376