शब्दकोश प्रविष्टि

चहक्नु

अ.क्रि.
  1. चम्कनु; जगमगाउनु ।

  2. भित्रैदेखि प्रसन्न भएर रवाफिलो व्यवहार गर्नु ।

  3. चिरबिराउनु; चहचहाउनु ।

व्युत्पत्ति

[चहक+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016303
मुद्रित पृष्ठ
376