शब्दकोश प्रविष्टि

चस्कनु

अ.क्रि.

अ.क्रि. [चसक्क+नु] चसक्क हुनु वा दुख्नु; बिझाउनु; चस्किनु ।

व्युत्पत्ति

[चसक्क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016292
मुद्रित पृष्ठ
375