शब्दकोश प्रविष्टि
चवन्न
ना.वि.
पचास र चारको योगबाट बन्ने सङ्ख्या; '५४' को अङ्क । वि.
पचास र चारको योगसङ्ख्याको; त्रिपन्न पछि आउने ।
व्युत्पत्ति
[प्रा. चउअन्न < सं. चतुःपञ्चाशत्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016279- मुद्रित पृष्ठ
- 375
शब्दकोश प्रविष्टि
पचास र चारको योगबाट बन्ने सङ्ख्या; '५४' को अङ्क । वि.
पचास र चारको योगसङ्ख्याको; त्रिपन्न पछि आउने ।
[प्रा. चउअन्न < सं. चतुःपञ्चाशत्]
npbs2075-10-016279