शब्दकोश प्रविष्टि

चलित

वि.
  1. चलेको; हिँडेको ।

  2. हल्लिएको ।

  3. विसर्जित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-016262
मुद्रित पृष्ठ
375